प्रदेश समाचार

कैलालीमा साढे पाँच लाख बराबरका अवैध आइफोन बरामद
उनकाअनुसार भन्सार छली गरि ल्याइएको पाँच वटा आइफोन ११ मोडल, एउटा एक्सआर मोडल, एउटा आइफोन ७ मोडल तथा आइफोन कभर र डाटा... मंगलबार, माघ २२, २०८१
कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ।
मंगलबार, माघ २२, २०८१
गण्डकी प्रदेशमा ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन,
सोमबार, माघ २१, २०८१
लुम्बिनीमा प्रदेशमा सार्वजनिक विदा
लुम्बिनीमा माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आइएकोमा गत वर्षदेखि दुई वटा... आइतबार, माघ २०, २०८१
ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आज नगदसहित सम्मान गरेको छ।
पाँच नकआउट प्रतियोगिता जितेको चर्च व्वाइजले २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड व्वाइजले ८ लाख पुरस्कार पाएका थिए। चर्च ब्वाइजले कुल... आइतबार, माघ २०, २०८१
प्रहरीले सात महिनापछि कर्तब्य ज्यानका अभियुक्तलाई पक्राउ गरेकाे छ ।
नेपालगन्ज उपमहानगरवालिका वडा नम्बर ११, टांगास्टेसन नजिक त्यहीका इसाद कवाडियाकाे असार २८ गते राति पाैने ११ बजे खुकुरी प्रहारबाट मृत्यु भएकाे थियाे... आइतबार, माघ २०, २०८१
जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एकजनाको मृत्यु भएको छ ।
शनिबार, माघ १९, २०८१-1738391015.jpg)
प्रेमिकाभेट्न गएका दिनेशको हत्या
आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले रातोपाटीलाई बताए । हाल दिनेशको शव बाह्रविसे अस्तालमा... शनिबार, माघ १९, २०८१
बागमती प्रदेश सभाको ७ वर्ष : सरकार गठनको चापले कानुन निर्माणमा सुस्त,
सात वर्षको अवधिमा प्रदेश सरकारले १४ वटा अध्यादेश जारी गरेकोमा प्रदेश सभा बैठकबाट ९ वटा अध्यादेशको प्रतिस्थापन विधेयक पारित भएको छ ।... शुक्रबार, माघ १८, २०८१-1738324276.png)
नेपालमा भ्रष्टाचार, कालोबजारी र सामाजिक सञ्जाल विधेयकविरुद्ध आन्दोलन चर्किँदै
नेपालमा भ्रष्टाचार, कालोबजारी तथा हालै संसदमा प्रस्तुत गरिएको सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी तथा... शुक्रबार, माघ १८, २०८१
निलम्बन फुकुवा नगरे कानुनी उपचार खोज्छौँः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्कल फुकुवा नगरे कानुनी उपचार खोज्ने चेतावनी दिएको छ शुक्रबार, माघ १८, २०८१
कर्णालीमा २२ माघदेखि एचपिभी खोप अभियान सञ्चालन गरिने
राष्ट्रिय खोप कार्यक्रम सन् २०३४ बाट सुरु भई हाल १६ हजारभन्दा बढी खोप केन्द्रमार्फत १३ प्रकारका खोप वितरण हुँदै आएको छ। नेपाल... शुक्रबार, माघ १८, २०८१