नेभिगेशन
समाचार

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update