बिबाह गरेको एक बर्ष नबित्दै गाइका एलिना चौहानेले पति विष्णु सापकोटालाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । यश अघि पटक पटक उनको सम्बन्ध लाइ लियर समाजिक संञजालाम बेला बखत समाचार आइरहने गर्थे । उनी नेपालकि चर्चित गाइका हुन उनले सयौ गितहरुम स्वर दिएकी छन ।