Bagmati

दलित अभियानका संयोजक खगेन्द्र सुनार संसद् गेटबाट पक्राउ
दलित अभियानका संयोजक खगेन्द्र सुनार संसद् गेटबाट पक्राउ सोमबार, माघ २८, २०८१
कमेडी दरबार’ छोड्दै नम्रता
आफ्नो ब्यस्तता बढेको कारण कमेडी दरबार छोड्न लागेको उनले सुनाइन् । भनिन्– ‘अहिले फिल्म तथा बाहिरका प्रोजेक्टहरुको काम धेरै छ । त्यसैले... आइतबार, माघ २७, २०८१
खगेन्द्र सुनारको नेतृत्वमा गृहमन्त्री रमेश लेखकविरुद्ध विरोध प्रदर्शन
“दलित समुदायलाई राज्यका निकायले नै अपराधीकरण गरिरहेको छ। सत्येन्द्रकुमार रामको अपराध के हो? उनले प्रेम विवाह गरेका कारण उनलाई पटक–पटक गिरफ्तार गर्न... बिहीबार, माघ २४, २०८१
ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आज नगदसहित सम्मान गरेको छ।
पाँच नकआउट प्रतियोगिता जितेको चर्च व्वाइजले २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड व्वाइजले ८ लाख पुरस्कार पाएका थिए। चर्च ब्वाइजले कुल... आइतबार, माघ २०, २०८१-1738391015.jpg)
प्रेमिकाभेट्न गएका दिनेशको हत्या
आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले रातोपाटीलाई बताए । हाल दिनेशको शव बाह्रविसे अस्तालमा... शनिबार, माघ १९, २०८१
बागमती प्रदेश सभाको ७ वर्ष : सरकार गठनको चापले कानुन निर्माणमा सुस्त,
सात वर्षको अवधिमा प्रदेश सरकारले १४ वटा अध्यादेश जारी गरेकोमा प्रदेश सभा बैठकबाट ९ वटा अध्यादेशको प्रतिस्थापन विधेयक पारित भएको छ ।... शुक्रबार, माघ १८, २०८१-1738324276.png)
नेपालमा भ्रष्टाचार, कालोबजारी र सामाजिक सञ्जाल विधेयकविरुद्ध आन्दोलन चर्किँदै
नेपालमा भ्रष्टाचार, कालोबजारी तथा हालै संसदमा प्रस्तुत गरिएको सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी तथा... शुक्रबार, माघ १८, २०८१