नेभिगेशन
राजनीति

नेपाली कांग्रेस जाजरकोटबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

आगामी निर्वाचनका लागि नेपाली कांग्रेस जाजरकोटले प्रतिनिधि सभा, समानुपातिक सूची र राष्ट्रिय सभाका लागि अनुशंसित उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ। पार्टीको जिल्ला कार्यसमितिको बैठकले गहन छलफलपछि तपशिलका नामहरू केन्द्रमा सिफारिस गरेको हो।

प्रतिनिधि सभा प्रत्यक्ष तर्फ
जाजरकोटबाट प्रत्यक्षतर्फका लागि पाँच जनाको नाम सिफारिस गरिएको छः

खड्ग बहादुर बुढा

मैना कार्की

मुक्ति प्रसाद आचार्य

महेन्द्र बहादुर शाह

रामजंग शाह


प्रतिनिधि सभा समानुपातिक तर्फ
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निम्न उम्मेदवारहरूको नाम सिफारिस गरिएको छः

रामछाया शाही

हजारी नेपाली बादी

भुमिलाल रोकाया

जनक बादी

विष्णु गिरी


राष्ट्रिय सभा तर्फ
राष्ट्रिय सभाका लागि तीनजनाको नाम सिफारिस गरिएको छः

दिपकजंग शाह

खम्बजंग शाह

गीता शाही


जिल्ला नेतृत्वले सिफारिस गरिएका उम्मेदवारहरू स्थानीय संरचना, जनप्रतिनिधि तथा कार्यकर्ताबीचको समन्वयका आधारमा छनोट गरिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update