नेभिगेशन
समाचार

कांग्रेसको अधिवेशन समयमै हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको अधिवेशन समयमै हुने बताएका छन्। नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनको सम्बोधन गर्न तम्घास आएका महामन्त्री थापाले कसैले पार्टीको अधिवेशन समयमै हुन्न भनेर हल्ला गरेमा त्यसको पछि नलाग्न आग्रह गरेका छन्।

उनले अहिले देशमा असन्तुष्टि बढिरहेका छन्। जनतामा देखिएका असन्तुष्टि चिर्नु नै अहिलेको मुख्य जिम्मेवारी रहेको दाबी गरे। महामन्त्री थापाले देशलाई निराशा मुक्त गर्नुपर्नेमा जोड दिएका दिए।

असन्तुष्टलाई चिन्ने र चिर्ने सबै तीनै सरकारको रहेको बताउँदै त्यसमा आफूहरू र पार्टी स्पष्ट हुनु आवश्यक रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update