नेभिगेशन
समाचार

मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने जनाएको छ ।

thumb-1738415211.jpeg
 

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने जनाएको छ ।

क्यानले एक विज्ञप्ति जारी गर्दै मोन्टी देशाईको २ वर्षिय कार्यकाल समाप्त भएको जानकारी दिएको हो । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका लागि दिएको योगदान प्रति क्यानले देशाईलाई धन्यवाद प्रकट गरेको छ । 

 

‘देशाईको प्रशिक्षणमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएको प्रशिक्षक को योगदान प्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update