नेभिगेशन
समाचार

छेडागाड नगर कमिटी वडा नम्बर ९ को तेस्रो सम्मेलनमा कांग्रेस एमाले बाट माओवादी प्रवेश

छेडागाड नगर कमिटी वडा नम्बर ९ को तेस्रो सम्मेलनमा कांग्रेस एमाले बाट माओवादी प्रवेश

छेडागाड नगर कमिटी वडा नम्बर ९ को तेस्रो सम्मेलनमा कांग्रेस एमाले बाट माओवादी  प्रवेश

छेडागाड, जाजरकोट – नेकपा (माओवादी केन्द्र) छेडागाड नगर कमिटी वडा नम्बर ९ को तेस्रो वडा सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनका क्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नयाँ कमरेडहरूलाई स्वागत गरिएको छ।

यस अवसरमा नेकपा (एमाले) र नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यकर्ताहरूलाई पार्टी नेतृत्वद्वारा स्वागत गरियो।

नेकपा (एमाले) परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरू:

  • YCL वडा कमिटी उपाध्यक्ष – पदम महतारा
  • वडा कमिटी सहसचिव – निरज महतारा
  • YCL सहसचिव – विरभद्र अधिकारी
  • YCL सदस्यहरू:
    • जय ब महतारा
    • विनोद महतारा
    • जगत नेपाली
    • कमल महतारा
    • लोकेन्द्र महतारा

नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरू:

  • वडा कमिटी उपाध्यक्ष – मेनुका चलाउने
  • वडा कमिटी सचिव – वीरबहादुर अधिकारी
  • वडा सदस्यहरू:
    • राजु महतारा
    • लाले अधिकारी
    • धिरज महतारा
    • जनक अधिकारी
    • अमर अधिकारी
    • कण ब महतारा
    • पदम ब अधिकारी
    • कालका सार्की
    • राजु अधिकारी

पार्टी प्रवेश कार्यक्रममा उपस्थित नेताहरूले नव आगन्तुक कमरेडहरूलाई स्वागत गर्दै माओवादी केन्द्रको जनवादी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि नयाँ सदस्यहरूको भूमिकाको चर्चा गरेका थिए। साथै, स्थानीय स्तरमा पार्टीलाई मजबुत बनाउने र समाज परिवर्तनको यात्रामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको थियो।

— छेडागाड नगर संवाददाता

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update