नेभिगेशन
समाचार

मुग्लिन बस दुर्घटना: २४ जना घाइते

नेपालगन्ज देखि काठमाण्डौ जादै गरेको बस दुर्घटना भएर २४ जना घाइते भएका छन्।

 

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस मुग्लिनमा टायर पञ्चर भई अनियन्त्रित भएर  खस्दा २४ जना घाइते भएका छन्। दुर्घटना गयराति भएको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update