नेभिगेशन
समाचार

विराटनगरमा भएको औद्योगिक नीति २०८१ को मस्यौदा माथि सरोकारवालाहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यापारीहरूले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन माग गरे ।

विराटनगरमा भएको औद्योगिक नीति २०८१ को मस्यौदा माथि सरोकारवालाहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यापारीहरूले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन माग गरे ।

विराटनगरमा भएको औद्योगिक नीति २०८१ को मस्यौदा माथि सरोकारवालाहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यापारीहरूले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन माग गरे । तयारी वस्तु आयात गर्दा लाग्ने भन्सार महसुल र कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल समान भएकाले स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले भने स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोल्न उद्योगी, व्यवसायीलाई सुझाएका छन् ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन उद्योग र सेवाक्षेत्रमा लगानी बढाउने नीति तर्जुमा गर्न सुझाव दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update