नेभिगेशन
समाचार

गौतम अडानीले आफ्ना छोराको बिहेमा गरे १० हजार करोड दानको घोषणा

अडानी समूहका अध्यक्ष गौतम अडानीका कान्छो छोरा जीत अडानीको विवाह दिवा शाहसँग शुक्रबार अहमदाबादमा भएको छ। यो विवाह निकै सादा र परम्परागत रूपमा सम्पन्न भएको छ। यस अवसरलाई थप अविस्मरणीय बनाउन गौतम अडानीले सामाजिक सेवाका रूपमा १० हजार करोड रुपैयाँ दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

अडानी समूहले जारी गरेको विज्ञप्तिमा गौतम अडानीले दिएको दान ‘सेवा नै साधना, सेवा नै प्रार्थना र सेवा नै ईश्वर’ भन्ने परोपकारी विचारमा आधारित रहेको उल्लेख गरिएको छ। उनको दानको ठूलो हिस्सा स्वास्थ्य, शिक्षा र सीप विकासको पूर्वाधार निर्माणलगायतमा खर्च हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update