नेभिगेशन
समाचार

बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद् यस्तो बन्यो

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।


मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गरेका हुन्।
नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ। सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ मन्त्रिमण्डल पुनर्गठन गरिएको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update