नेभिगेशन
समाचार

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्रसहित तीन जनाको नाम सिफारिस

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव पदका लागि रविन्द्रसहित तीन जनाको नाम सिफारिस गरिएको छ। प्रदेश खेलकुद क्षेत्रको नेतृत्व चयन प्रक्रियाले गति लिएसँगै खेलप्रेमी तथा सरोकारवालाको चासो बढेको छ ।

सिफारिस सूचीमा परेका उम्मेदवारहरू खेलकुद व्यवस्थापन, संगठन र विकाससँग प्रत्यक्ष रूपमा जोडिएका अनुभवी व्यक्ति भएको बताइएको छ। परिषद्को नेतृत्व सक्षम र सक्रिय हातमा पुग्ने अपेक्षा खेलकुदकर्मीहरूले गरेका छन ।

प्रदेश सरकारअन्तर्गत खेलकुद क्षेत्रको नीति निर्माण, खेलाडी प्रोत्साहन, पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनमा सदस्य सचिवको भूमिका अत्यन्तै महत्वपूर्ण रहने गर्छ। 

कर्णालीको खेलकुद भविष्य कुन दिशामा अघि बढ्छ भन्ने संकेत गर्ने विश्लेषकहरूको भनाइ छ ।

खेलकुद विकासको लामो प्रतीक्षामा रहेको कर्णाली प्रदेशले नयाँ नेतृत्वबाट ठोस कामको अपेक्षा गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update