नेभिगेशन
समाचार

नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले आज शपथ लिँदै छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरिएको पार्टी संयोजक पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

आज शपथ लिन लागेका केन्द्रीय सदस्यहरू एकतामा जोडिएपछि थपिएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update