नेभिगेशन
समाचार

६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवाअनुसार केही सहसचिवलाई मन्त्रालय परिवर्तन गरी नयाँ जिम्मेवारी दिइएको छ भने केहीलाई विभाग, आयोग तथा अन्य सरकारी निकायमा खटाइएको छ। प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको सरकारको भनाइ छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा गरिएका सहसचिवहरूको नाम, साविकको कार्यालय तथा नयाँ जिम्मेवारी निम्नानुसार रहेको छः

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update