नेभिगेशन
समाचार

दल दर्ताको समय मात्र ४ दिन: आयोगको महत्वपूर्ण सूचना

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि चार दिनको सीमित समय प्रदान गर्दै सूचना जारी गरेको छ। आजदेखि लागू हुने यो म्यादभित्र दर्ता नगर्ने राजनीतिक समूहले आगामी चुनावमा सहभागी हुन नसक्नेछ।

 

छोटो समयमै दर्ता प्रक्रिया पूरा गर्न आयोगले सबै दललाई छिटो र व्यवस्थित रूपमा कागजात बुझाउन आग्रह गरेको छ ।

चार दिनको म्यादपछि दल दर्ता बन्द हुनेछ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update