नेभिगेशन
समाचार

मोनालिसाले पाउने भइन् आफ्नो छुट्टै कोठा

लियो नार्दो दा भिञ्चीको चर्चित चित्रकला मोनालिसाले आफ्नो छुट्टे कोठा पाउने भएकी छिन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले मंगलबार यो घोषणा गरेका हुन् ।

लुभ्रे संग्रहालयको मर्मत सम्भार र विस्तार कार्यपछि तस्वीरले आफ्नो छुट्टै कोठा पाउने भएको हो । यसका लागि १० वर्ष कुनु पर्नेछ ।
 
संग्राहलयको मर्मत सम्भार र विस्तारको लागि १० वर्षसम्म लाग्ने बताइएको छ । यस परियोजनामा संग्राहलयमा भूमिगत कक्षहरू पनि बनाइने बताइएको छ ।यस क्रममा म्याक्रोँले परियोजनाको लागत भने सार्वजनिक गरेका छैनन् । तर यसका लागि ८० करोड यूरोसम्म खर्च लाग्न सक्ने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update