नेभिगेशन
समाचार

जाजरकोटको रमाला प्राथमिक विद्यालयको खेलमैदान वर्षाले पूर्णरूपमा क्षति

प्राथमिक विद्यालयको खेलमैदान २/४ दिनदेखिको लगातारको वर्षाका कारण पूर्णरूपमा क्षति भएको छ। विद्यालयको संरचना र भवनमा भने कुनै क्षति नपुगेको विद्यालयका प्रधानाध्यापक नर बहादुर बस्नेतले जानकारी दिनुभयो।

उक्त वर्षाले मैदान भत्किएर खेलकुद गतिविधि पूर्णतः अवरुद्ध भएको र विद्यार्थीहरूका लागि नियमित शारीरिक अभ्यास प्रभावित भएको प्रधानाध्यापक बस्नेतले बताउनुभयो। 

विद्यालयका शिक्षक, अभिभावक र स्थानीयबासीले पनि क्षति भएका मैदानको चाँडो मर्मत हुनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update