नेभिगेशन
समाचार

गभर्नर पौडेलको चेतावनी: बैंकले ठगी गरे तुरुन्त कारबाही

जनकपुरमा उद्योग वाणिज्य महासंघ र बैंकका प्रतिनिधिसँगको छलफलमा उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकको पैसा धेरै मानिससम्म पुर्‍याउने आफ्नो प्राथमिकता भएको बताए।

धनुषाका व्यापारीहरूले धितो राखेका ग्राहकलाई बैंकले लिलाम गरेको गुनासो गरेपछि गभर्नरले यस्तो चेतावनी दिएका हुन्।व्यवसायीहरूले साना किसान र व्यापारीलाई बैंकले ऋण नदिने गुनासो गरे भने, बैंक प्रतिनिधिले मधेसमा ऋण तिर्न नसक्नेको संख्या बढी भएको जानकारी दिए।

 

गभर्नर पौडेलले धनी र गरिबबीचको खाडल घटाउने, नियमभन्दा बढी सुपरिवेक्षणमा ध्यान दिने, र साना व्यवसायीलाई पनि ऋण पुर्‍याउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update