नेभिगेशन
समाचार

अनेरास्ववियुको मतदान अझै जारी, गणना आजै हुन्छ ?

एमालेनिकट अनेरास्वियुको नयाँ नेतृत्व चयनका लागि अहिले पनि मतदान जारी छ । आज साँझ ७ बजेसम्म मतदानको समय थपिएको भए पनि प्रतिनिधि लाइनमै भएका कारण अहिले पनि मतदान भइरहेको हो । 

राति ९ बजेसम्म मतदान भइसक्ने अनुमान गरिएको छ । लगत्तै मतगणना सुरु गर्ने तयारी छ । विद्युतीय मेसिनबाट मतदान भएकोले गणना सुरु भएको केही घण्टामै नतिजा आइसक्ने अनुमान गरिएको छ । अनेरास्ववियुकाे अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पाैडेलबीच प्रतिस्पर्धा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update