नेभिगेशन
समाचार

अन्तर हृदय देखि अपिल: हराएको मोटरसाइकल भेट्ने देख्ने जानकारी गराउने ब्यक्तिलाई उचित पुरस्कार,

काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ बाट मिति २०८२ साल बैशाख २६ गते राति करिब ३:४५ बजे एक पल्सर बाइक (१५० सिसि), बा बा प्र ०२–०४० प ७८४० नम्बरको मोटरसाइकल चोरी भएको छ।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
यो बाइक हाम्रो मेहनत को फल हो । एक क्षणमा हराएको यो साधनले हाम्रो मनमा ठूलो पीडा र क्षति ल्याएको छ। यदि तपाईंले यो बाइक देख्नुभयो वा यसको बारेमा कुनै सूचना प्राप्त गर्नुभयो भने, कृपया नजिकको प्रहरी कार्यालयमा वा हामीलाई तत्काल जानकारी गराउन हृदयदेखि नै अनुरोध गर्दछौ।

सत्य सूचना दिने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिनेछ।

यो सन्देशलाई तपाईंका साथीभाइ, परिवारजन र सबैमा शेयर गरी खोजी कार्यमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंको सानो सहयोगले एउटा ठूलो पीडालाई समाधानमा परिणत गर्न सक्छ।

 खोजि कार्यमा सहयोग पुर्याउन सम्पूर्ण मनकारी ब्यक्तिहरुमा हृदयदेखि नै अपिल गर्दछौ।

सम्पर्कको लागि:981-3434493

9741713912

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update