नेभिगेशन
समाचार

कैलालीमा साढे पाँच लाख बराबरका अवैध आइफोन बरामद

कैलालीमा प्रहरीले साढे पाँच लाख बढी मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ । सोमबार धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरी भित्र्याइएका अवैध आइफोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

कैलालीमा प्रहरीले साढे पाँच लाख बढी मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ ।

सोमबार धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरी भित्र्याइएका अवैध आइफोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले भारतबाट भन्सार छलेर ल्याइएका पाँच लाख ७१ हजार पाँच सय बराबरको पर्ने आईफोन, बरामद गरिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update