सिराहामा दलितको घर भत्काएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।
शुक्रबार दिउँसो माइतीघर मण्डलामा ‘दलितलाई खै’का अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।
दलितका लागि दलित अभियान, नेपालको आयोजनामा जंजिरले बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन्।
माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।
सिराहाका औरही गाउँपालिका-५ मा दीपक मल्लिकको घर भत्काएर महायज्ञ गर्न लागेको भन्दै विरोध हुँदै आएको छ।
यसबारेमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन समेत दिएको छ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com
Subscribe our monthly newsletter.