राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्दैछ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक गत आइतबार पनि बसेको थियो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको सबलीकरणका विषय र आन्दोलनलगायत विषयमा छलफल हुनेछ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com
Subscribe our monthly newsletter.